+
+
Shares

मटरकोसाको मूल्य बढ्यो, किलोको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते ११:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मटरकोसाको मूल्य बढेको देखाएको हो।
  • कालीमाटी बजार विकास समितिdf बिहीबारको तुलनामा शुक्रबार मटरकोसाको मूल्य १८ रुपैयाँले बढेको छ।
  • मटरकोसाको मूल्य अहिले प्रतिकिलो १८० रुपैयाँ रहेको छ।

१३ असार, काठमाडौं । स्थानीय बजारमा मटरकोसाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मटरकोसाको मूल्य बढेको देखाएको हो ।

हिजो बिहीबारको तुलनामा आज शुक्रबार मटरकोसाको मूल्य थोकमा प्रतिकिलो १८ रुपैयाँ बढेको छ । आज कालीमाटी बजारमा मटरकोसा प्रतिकिलो १ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो बिहीबार भने मटरकोसा प्रतिकिलो १ सय ६२ रुपैयाँमा किनबेच भएको थियो ।

जेठ दोस्रो साता किलोको १ सय ३० रुपैयाँमा किनबेच भएको मटरकोसा वैशाख पहिलो साता ९० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?