
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा उत्तीर्ण परीक्षार्थीलाई बधाई दिए।
- उनले सामाजिक सञ्जालमार्फत् नतिजा सुधार भएको बताएका छन्।
- गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो भएको उनको भनाइ छ ।
१३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा उत्तीर्ण हुनेहरूलाई बधाई दिएका छन् ।
एसईई उत्तीर्ण हुने परीक्षार्थीलाई सामाजिक सञ्जाल मार्फत् बधाई दिएका प्रधानमन्त्रीले नतिजा सुधार भएको जस पनि लिएका छन् ।
‘यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ । गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘…बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनतले काम लागेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4