+
+
Shares

बुङ्गल हाइड्रोपावरलाई आईपीओको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले बुङ्गल हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।
  • कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र प्रभावित स्थानीयका लागि आईपीओ जारी गर्नेछ, सेयर बिक्री प्रवन्धक हिमालयन क्यापिटल हो।
  • कम्पनीमार्फत बझाङमा १०.७० मेगावाट क्षमताको अपर सानिगढ जलविद्युत् आयोजना निर्माण भइरहेको छ।

१५ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुङ्गल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले आइतबार बोर्डबाट आईपीओ अनुमति पाएको हो ।

कुल ८३ लाख कित्ता सेयरमध्ये ३५ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्न कम्पनीले अनुमति पाएको हो । २९ लाख ५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन हुनेछ ।

अंकित मूल्य १ सयका दरले कम्पनीले आईपीओ जारी गर्ने छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका र प्रभावित स्थानीयका लागि आईपीओ जारी गर्नेछ । सेयर बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको अपर सानिगढ जलविद्युत् आयोजना बनाँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?