
१७ असार, काठमाडौं । स्थानीय बजारमा घिरौंलाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार घिरौंलाको मूल्य घटेको देखाएको हो ।
आज घिरौंलाको मूल्य थोकमा प्रतिकिलो १६ रुपैयाँ घटेको छ । आज घिरौंला किलोको ४३ रुपैयाँमा किन्न पाइन्छ । सोमबार घिरौंला प्रतिकिलो ६३ रुपैयाँमा किनबेच भएको थियो ।
१ असारमा घिरौला प्रतिकिलो २५ रुपैयाँमा कारोबार भएको थियो । त्यसको एक सातामा घिरौलाको मूल्य हात्तै बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4