+
+
Shares

थाइल्याण्डबाट ५ किलो गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ

पक्राउ पर्नेम भारत घर भएका ३१ वर्षीय मुहमम्द इसा कक्रिचाल पुथियापुरियाल छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते १३:४६

१८ असार, काठमाडौं । थाइल्याण्डबाट ५ किलो गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेम भारत घर भएका ३१ वर्षीय मुहमम्द इसा कक्रिचाल पुथियापुरियाल छन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

थाइ लायोन एयरको उडानबाट काठमाडौं आएका उनले लगेजमा ५ किलो ३० ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?