+
+
Shares

तीन दिनमा प्रतितोला ४ हजार बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ तीन दिनमा ४ हजार रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले बढेको छ।

१९ असार, काठमाडौं । तीन दिनमा सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार १ लाख ८८ हजार १ सय रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा भने आज ४ सय रुपैयाँले भाउ बढेको हो ।

चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १४५ रुपैयाँ रहेको चाँदी आज २ हजार १७० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?