+
+
Shares

मालपोत कार्यालय भक्तपुरका प्रमुख साढे २४ लाख घुससहित पक्राउ

अख्तियारले मालपोत प्रमुख आचार्य सहित कार्यालय सहयोगी टीकाराम राउतलाई पनि पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको छ।
  • अख्तियारले मालपोत प्रमुख आचार्य सहित कार्यालय सहयोगी टीकाराम राउतलाई पनि पक्राउ गरेको छ।
  • जग्गासम्बन्धी कामको सिलसिलामा उनीहरुले घुस मागेको उजुरीका आधारमा अख्तियारले मालपोत कार्यालयमा छापा मारेको थियो।

३१ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।

अख्तियारले मालपोत प्रमुख आचार्य सहित कार्यालय सहयोगी टीकाराम राउतलाई पनि पक्राउ गरेको हो ।

जग्गासम्बन्धी कामको सिलसिलामा उनीहरुले घुस मागेको भन्दै परेको उजुरीका आधारमा अख्तियारले मालपोत कार्यालयमा छापा मारेको थियो ।

त्यसक्रममा रकम समेत बरामद भएको अख्तियार स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?