+
+
Shares

कीर्तिपुरमा निर्माणाधीन सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १८:४४
एआईद्वारा निर्मित प्रतिकात्मक तस्वीर

३१ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-५, जाखामा निर्माणाधीन शौलालयको सेफ्टी ट्याङ्कीको पानी जमेको खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५ वर्षीय अभिषेक मगर रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

उनी डुबेर गम्भीर घाइते भएलगत्तै उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो ।

तर, उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?