
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि डल्ले च्याउको मूल्य प्रतिकिलो ५० रुपैयाँले बढाएको छ।
- डल्ले च्याउको मूल्य मंगलबार प्रतिकिलो ३ सय ७५ रुपैयाँबाट बुधबार ४ सय २५ रुपैयाँ पुगेको छ।
- कन्य च्याउको मूल्य बुधबार प्रतिकिलो १ सय ३५ रुपैयाँ कायम गरिएको छ।
३२ असार, काठमाडौं । स्थानीय बजारमा च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार डल्ले च्याउको भाउ बढेको हो ।
आज डल्ले च्याउको भाउ थोकमा प्रतिकिलो ५० रुपैयाँ बढेको छ । हिजो मंगलबार कालीमाटी बजारमा डल्ले च्याउ प्रतिकिलो ३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो । आज भने डल्ले च्याउ प्रतिकिलो ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै कन्य च्याउ भने आज प्रतिकिलो १ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4