+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

विश्व बैंकबाट डेढ अर्ब अनुदान प्राप्त हुँदै

यो अनुदान विद्यालय क्षेत्र सुधार कार्यक्रममा खर्च हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व बैंकले नेपाललाई डेढ अर्ब रुपैयाँ अनुदान सहायता दिने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले ३० असारमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।
  • अर्थ मन्त्रालयले यो अनुदान विद्यालय क्षेत्र सुधार कार्यक्रममा खर्च हुने जानकारी दिएको छ।

३२ असार, काठमाडौं । विश्व बैंकले नेपाललाई डेढ अर्ब रुपैयाँ (१ करोड ८ लाख अमेरिकी डलर) अनुदान सहायता दिने भएको छ ।

३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उक्त परिमाणकोे अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

यो अनुदान विद्यालय क्षेत्र सुधार कार्यक्रममा खर्च हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?