
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ तोकेको छ।
- यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ बढी हो।
- चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ बढेर २ हजार २६५ रुपैयाँ पुगेको छ।
१ साउन, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ बढी हो । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २६५ रुपैयाँ पुगेको हो । यसअघि सोमबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २ हजार ३१५ रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4