४ साउन, काठमाडौं । विश्वव्यापी आवाधिक समीक्षाबारेको छलफलमा संसदीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिमा विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा छलफल छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यसचिव एकनारायण अर्याललाई आमन्त्रण गरिएको छ ।
समितिको बैठक सिंहदरवारस्थित समितिकै कार्यकक्षमा दिउँसो १ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4