४ साउन, जनकपुरधाम । सिरहा कारागारमा कैदीहरूबीच झडप भएको छ । आइतबार दिउँसो साढे ३ बजेतिर भएको झडपमा १३ जना कैदीबन्दी घाइते भएका छन् ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको हो ।
घाइतेहरूलाई प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सहायक प्रजिअ बरालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4