+
+
Shares

पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १२:०९
सडकमा खसेको पहिरो । अहिले हटाइएको छ ।

७ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो कारण अवरुद्ध अरनिको राजमार्ग खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्की अनुसार पहिरो पन्छाएर राजमार्ग पूर्ण रुपमा  सञ्चालन गरिएको हो ।

बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?