+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ब्रोकाउलीको भाउ बढ्यो, प्रतिकिलो कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते ११:४२

८ असार, काठमाडौं । बजारमा ब्रोकाउलीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार ब्रोकाउलीको भाउ बढेको हो ।

आज ब्रोकाउलीको प्रतिकिलो थोक मूल्य २५ रुपैयाँ बढेको छ । बुधबार ब्रोकाउली प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो । आज भने ब्रोकाउलीको प्रतिकिलो थोक मूल्य ११० रुपैयाँ कायम छ ।

असार अन्तिम साता ब्रोकाउली प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?