 
																			१२ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कोलम्बियाको अध्यक्षमा छत्रबहादुर मैनाली चयन भएका छन् ।
साउन ११ गते सम्पन्न राष्ट्रिय महाधिवेशनबाट मैनालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
एनआरएनए अमेरिकी क्षेत्रका क्षेत्रीय संयोजक बेद बस्नेतको भर्चुअल उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
उक्त महाधिवेशनले २०२५ जुन ८ मा गठन भएको तदर्थ समिति विघटन गर्दै, मैनालीकै अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा लालबहादुर गुरूङ, महासचिवमा सुन्दर तामाङ, उपमहासचिवमा प्रेमबहादुर छेत्री, कोषाध्यक्षमा मिथुन थापा, सचिवमा कमल शर्मा, उप–सचिवमा सूर्यबहादुर पुन चयन भएका छन् । सदस्यहरूमा प्रविना राई, जीतबहादुर गुरूङ, धनबहादुर तामाङ रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4