+
+
Shares

नागढुंगा सुरुङ सञ्चालनको तयारी गर्न मन्त्री दाहालको निर्देशन  

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते ७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाको स्थलगत अनुगमन गरी जानकारी लिएका छन्।
  • मन्त्री दहालले बाँकी काम छिटो सकेर सुरुङ मार्ग संचालनको तयारी गर्न निर्देशन दिएका छन्।
  • सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङ मार्गको संरचना पूरा भएको र पहिरो जोखिम स्थानमा काम भइरहेको बताए।

१३ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरी जानकारी लिएका छन् ।

मंगलबार बिहान सडक विभागका अधिकारीहरू सहित उनले सुरुङ मार्गको निरीक्षण गरेका हुन् । त्यसक्रममा उनले बाँकी काम छिटो सकेर संचालनको तयारी गर्न निर्देशन दिए ।

सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङ मार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा केही काम भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?