+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६४ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/4 (9.2)
Shares

सर्लाहीको भरत तालमा युवतीको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १९:१२

१४ साउन, जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा एक युवतीको शव फेला परेको छ ।

अन्दाजी २२ वर्षीया युवतीको शव आज दिउँसो फेला परेको हो । अहिलेसम्म उनको सनाखत हुन नसकेको सर्लाही प्रहरीले जनाएको छ ।

हरियो कुर्ता र निलो जिन्स पेन्ट लगाएकी युवती तराइमुलको देखिन्छन् ।

शव तालमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?