+
+
Shares

अम्बाको थोक भाउ किलोको २५०

शनिबार अम्बा प्रतिकिलो औसत २ सय ३३ रुपैयाँमा किनबेच भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते ११:३२

१८ साउन, काठमाडौं । स्थानीय बजारमा अम्बाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार अम्बाको भाउ बढेको देखाएको हो ।

आज आइतबार कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो न्यूनतम २ सय २० देखि अधिकतम २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । शनिबार भने अम्बा प्रतिकिलो औसत २ सय ३३ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै ९ चैत २०८१ मा अम्बा किलोको १ सय ९० रुपैयाँमा किनबेच भएको थियो । त्यसपछि अम्बाको मूल्य घटेर किलोको १ सय १० रुपैयाँमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?