+
+
Shares

विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १५:२३
तस्वीर : विशाल सापकोटा/अनलाइनखबर

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता एकता गर्ने नर्णय गरेको छ ।

मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिए ।

उनले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय पनि भएको छ ।

‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ,’ सापकोटाले भने, ‘वार्ता टोली बनाएर छलफल थाल्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?