
२० साउन, काठमाडौं । काठमाडौंको मूलपानीबाट चार दिनदेखि एक व्यक्ति हराएको भन्दै परिवारजनले खोजिदिन आग्रह गरेका छन् ।
काठमाडौं कागेश्वरी मनोहरा–६, मुलपानी निवासी ४४ वर्षीय बिदुर सापकोटा १६ साउन दिँउसोदेखि हराइरहेका हुन् ।
उनी घरमा कुनै जानकारी नदिई मोबाइल लगायतका सबै सामान घरमा छाडेर निस्किएको भन्दै प्रहरीमा सहयोगका लागि निवेदन परेको छ ।
हालसम्म पनि सम्पर्कमा नआएको भन्दै परिवारजनले उनलाई भेट्ने वा थाहा पाउने व्यक्तिले ९८४१४४०६७५, ९८४१८६३९१२ नम्बर वा नजिकैको प्रहरीमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4