+

सानुमाथा थिङले विश्व कराते च्याम्पियनसिप खेल्ने

२०८२ साउन  २१ गते २१:२३ २०८२ साउन २१ गते २१:२३
सानुमाथा थिङले विश्व कराते च्याम्पियनसिप खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सानुमाथा थिङले विश्व कराते च्याम्पियनसिपमा महिला कातामा सहभागिता जनाउने भएकी छन्।
  • वर्ल्ड करातेले नेपाल कराते महासंघलाई पत्र पठाएर सानुमाथालाई छनोट गरिएको जानकारी दिएको छ।
  • नेपाल कराते महासंघले यो नेपाली करातेका लागि ठूलो उपलब्धि भएको जनाएको छ।

२१ साउन, काठमाडौं । नेपाली कराते खेलाडी सानुमाथा थिङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छन् ।

उनले महिला कातामा सहभागिता जनाउने छिन् ।

वर्ल्ड करातेले नेपाल कराते महासंघलाई पत्र पठाउँदै सानुमाथा विश्व कराते च्याम्पियनसिपमा छनोट चएको जानकारी दिएको हो ।

नेपाली करातेको लागि यो ठूलो उपलब्धि भएको नेपाल कराते महासंघले जनाएको छ ।

प्रतियोगिता आगामी नोभेम्बरमा इजिप्टको कायरोमा हुँदैछ ।

सानुमाथा थिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय