+
+
Shares

भक्तपुरमा गाईजात्राका सहभागीलाई रोटरी र रोटर्‍याक्टले वितरण गर्‍यो निःशुल्क खानेपानी

रोटरी न्यातपोलले प्रत्येक वर्षको गाईजात्राका अवसरमा भक्तपुरमा आयोजना हुने मेलामा भक्तजन तथा दर्शकहरुलाई पानी वितरण गरेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २५ गते ११:१६

२३ साउन, काठमाडौँ। गाईजात्राको अवसरमा रोटरी न्यातपोल र रोटर्‍याक्ट क्लब अफ बालाजुले भक्तपुरको न्यातपोल मन्दिर परिसरमा निःशुल्क खानेपानी वितरण गरेको छ।

रोटरी न्यातपोलले प्रत्येक वर्षको गाईजात्राका अवसरमा भक्तपुरमा आयोजना हुने मेलामा भक्तजन तथा दर्शकहरुलाई पानी वितरण गरेको हो ।

रोटरी न्यातपोलका अध्यक्ष विष्णुकान्त घिमिरेले भने, ‘यसवर्ष दुई हजार लिटर पानी वितरण भइरहेको छ, आवश्यक परेमा थप पानी ल्याउने छौँ।’

क्लबले आफ्ना नाम पनि न्यातपोल मन्दिरको नामबाट नामकरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?