
२६ साउन, काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक स्थगित भएको छ ।
आज बिहान साढे ११ बजे बस्ने तय भएको बैठक विशेष कारणले स्थगित भएको समिति सचिवालयले जनाएको छ ।
‘…बैठक विशेष कारणले स्थगित भएको व्यहोरा माननीय सभापतिको निर्देशानुसार माननीय सदस्यहरूलाई जानकारीका लागि अनुरोध छ’ समितिका सचिव हृदयराम महर्जनलेले निकालेको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4