News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेश विरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ।
- नेपालले बंगलादेशसँग आगामी सेप्टेम्बर ६ र ९ मा दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछ।
काठमाडौं । बंगलादेश विरुद्ध हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले दुई मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघले जनाएको छ । प्रशिक्षक रसले यसअघि राष्ट्रिय टिमको प्रारम्भिक चरणमा खेलाडी छान्नका लागि खेलाडीहरुलाई ट्रायलमा समेत बोलाएका थिए ।
नेपालले बंगलादेशसँग आगामी सेप्टेम्बर ६ र ९ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मैत्रीपूर्ण खेल खेल्दैछ ।
प्रारम्भिक चरणमा बोलाइएका खेलाडीहरु:
प्रतिक्रिया 4