+
+
Shares

किलोमै ५६ रुपैयाँ बढ्यो रातो बन्दा

आज भने रातो बन्दाको भाउ प्रतिकिलो ३ सय ६ रुपैयाँ कायम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १२:०८

२९ साउन, काठमाडौं । स्थानीय बजारमा रातो बन्दाको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले बिहीबार रातो बन्दाको भाउ बढेको देखाएको हो ।

आज बिहीबार रातो बन्दा प्रतिकिलो थोकमा ५६ रुपैयाँ बढेको छ ।

बुधबार रातो बन्दा प्रतिकिलो २ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

आज भने रातो बन्दाको भाउ प्रतिकिलो ३ सय ६ रुपैयाँ कायम छ ।

असार पहिलो साता भने रातो बन्दा प्रतिकिलो ८० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?