+

एभीएम र स्ट्यागको अग्रता

२०८२ भदौ  २ गते २०:२७ २०८२ भदौ २ गते २०:२७
एभीएम र स्ट्यागको अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभीएम टेबलटेनिस क्लब र स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन–३ को दोस्रो दिन १८–१८ अंक जोडेर शीर्ष स्थान साझा गरेका छन्।
  • लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा टप स्पिन टेबलटेनिस गुड्स नेपाल र द ड्रागन्स टेबलटेनिस क्लबले समान १७–१७ अंक जोडेका छन्।
  • कीर्तिपुर नगरपालिका र खोल्चा पुखु खेलकुद समितिले समान १६–१६ अंक जोडेका छन् भने होप्स टेबलटेनिस एकेडेमीले १३ अंक प्राप्त गरेको छ।

२ भदौ, काठमाडौं । एभीएम टेबलटेनिस क्लब र स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन– ३ को दोश्रो दिन सोमबार संयुक्त रुपमा शीर्ष स्थानमा छन् । दोश्रो चरणको खेल सकिँदा दुवैले समान १८–१८ अंक जोडेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा टप स्पिन टेबलटेनिस गुड्स नेपाल र द ड्रागन्स टेबटेनिस क्लबले समान १७–१७ अंक जोडे ।

कीर्तिपुर नगरपालिका र खोल्चा पुखु खेलकुद समितिको समान १६–१६ अंक छ । होप्स टेबलटेनिस एकेडेमीले १३ अंक जोडेको छ भने भोर्टेक्स नेपाल टेबलटेनिस क्लब र ओल्ड रेस्ट्रोको समान १२–१२ अंक छ । यल टेबलटेनिसले ११ अंक बटुल्यो ।

ग ग्लोबल च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय