४ भदौ, काठमाडौं । ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा भएको छ ।
गृह मन्त्रालयले बुधबार गरेको निर्णय अनुसार नख्खु कारागारका जेलर भीम राज कोइरालाको सरुवा गरिएको हो ।
उनलाई सरुवा गरेर जिल्ला प्रशासन कार्यालय डोल्पा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4