+
+
Shares

विद्या भण्डारीको आँगनमा तीजको रमझम (तस्वीरहरू)

नेकपा एमालेका नेतृहरु बोलाएर भण्डारीले तीज विशेष जमघट गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै निवास भंगालमा नेकपा एमाले नेतृहरुसँग तीज विशेष जमघट गरेकी छन्।
  • जमघटमा एमाले नेतृहरु सीता पौडेल, मञ्जु चौधरी, शर्मिला कार्की, गोमा देवकोटा लगायत सहभागी भएका थिए।
  • कार्यक्रममा विसेश्वरा दाहाल, उषा गौतम, नवीना लामा, सरिता न्यौपाने, सुमित्रा बिसी, इन्दिरा फुयाँल र रुक्मिणी कोइराला पनि उपस्थित थिए।

६ भदौ, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै निवास भंगालमा तीज विशेष जमघट गरेकी छन् ।

नेकपा एमालेका नेतृहरू बोलाएर भण्डारीले तीज विशेष जमघट गरेकी हुन् । तीज मनाउन एमाले नेतृहरू सीता पौडेल, मञ्जु चौधरी, शर्मिला कार्की, गोमा देवकोटा, विसेश्वरा दाहाल, उषा गौतम, नवीना लामा, सरिता न्यौपाने, सुमित्रा बिसी, इन्दिरा फुयाँल, रुक्मिणी कोइराला लगायत पुगेका थिए ।

हेर्नुहोस् तस्वीरहरू : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?