+
+
Shares

ट्रमा सेन्टरमा अर्का एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १४:३५

२३ भदौ, काठमाडौं । ट्रमा सेन्टरमा अर्का एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल स्रोतले केही बेरअघि एकजनाको मृत्यु भएको अनलाइनखबरलाई पुष्टि गरेको छ ।

यसअघि अर्का एकजनाको मृत्यु भइसकेको छ । केहीलाई गोली लागेको छ ।

अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?