
२३ भदौ, काठमाडौं । प्रर्दशनकारीले प्रहरीको सञ्चार सेट खोसेका छन् ।
प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएसँगै अशान्त बनेको नयाँ बानेश्वर क्षेत्रबाट प्रहरीको सञ्चार सेट खोसेका हुन् ।
प्रहरीको गोली लागेर कयौं घाइते भइसकेका छन् भने केहीको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4