
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको तुरून्तै राजीनामा मागेका छन्।
- पोखरेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीले राजीनामा नदिए पार्टीले फिर्ता बोलाउनुपर्ने बताएका छन्।
२३ भदौ, काठमाडौं। नेपाली कांग्रेसकै नेताले गृहमन्त्रीको राजीनामा माग गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन्।
सामाजिक सञ्जालमार्फत नेता पोखरेलले गृहमन्त्रीले तत्काल राजीनामा नदिए पार्टीले फिर्ता बोलाउनुपर्ने पनि बताएका छन् ।
‘गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्यो । यदि नदिए पार्टीले तुरुन्तै फिर्ता बोलाउनुपर्यो,’ पोखरेलले लेखेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4