फाइल फोटो
२३ भदौ, काठमाडौं । आन्दोलनरत जेनजी युवाले सुन्धारास्थित प्रहरी बिटमा आगजनी गरेका छन् ।
नयाँबानेश्वर क्षेत्रमा प्रहरीले दमन सुरु गरेपछि तितरबितर भएको समूहले सुन्धारास्थित प्रहरी बिटमा आगो लगाएको हो ।
तर प्रहरीले आगो निभाइसकेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4