+
+
Shares

मन्त्रिपरिषद बैठक बसिरहेको बेला ओलीलाई देउवाको फोन

मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बेला कांग्रेस सभापति देउवाले फोन गरेर निर्णय तत्काल गर्न आग्रह गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तुरुन्त फिर्ता गर्न फोन सम्पर्क गरेर आग्रह गर्नुभयो।
  • मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा बसिरहेको बेला देउवाले प्रधानमन्त्री ओलीलाई फोन गरेर निर्णय तत्काल फिर्ता गर्न आग्रह गर्नुभयो।
  • देउवाले फोन गर्दा कांग्रेसका शीर्ष नेताको बैठक बुढानीलकण्ठमा जारी थियो।

२३ भदौ, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन सम्पर्क गरेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बेला कांग्रेस सभापति देउवाले फोन गरेर निर्णय तत्काल गर्न आग्रह गरेका हुन् ।

देउवाले प्रधानमन्त्री ओलीलाई फोन गर्दा कांग्रेसका शीर्ष नेताको बैठक बुढानीलकण्ठमा जारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?