
२४ भदौ, काभ्रेपलाञ्चोक। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारका विरुद्ध भएको जेएजीहरुको प्रदर्शनमा भएको दमनको विरुद्धमा काभ्रेमा पनि प्रर्दशन शुरु भएको छ ।
बिहान १०:४५ बाट काभ्रेको बनेपाको चारदोवाटो र तिदोवाटोमा प्रदर्शन सुरु भएको छ ।
बनेपाको तीन दोवाटोमा टायर बालेर प्रदर्शन गरेका छन भने चारदोवाटोमा धर्ना सुरु भएको छ ।
प्रदर्शनका कारण अरनिको राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।
त्यस्तै काभ्रेको धुलिखेल, पनौती तथा पाँचखालमा पनि प्रदर्शन न सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4