
२४ भदौ, काठमाडौं । उच्चस्तरीय शासकीय सुधार आयोगको सदस्यबाट दिपेश घिमिरेले राजीनामा दिएका छन् ।
मंगलबारको आन्दोलनपछि आयोगमा बसेर काम गर्न सक्ने अवस्था नरहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत राजिनामा दिएको घोषणा गरेका हुन् ।
आफ्नो जीवनका करिब दुई दशक भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा समर्पित गरेको गरेको उल्लेख गर्दै उनले शासकीय सुधार र भ्रष्टाचार नियन्त्रण नभएसम्म देशको दिगो विकास सम्भव नरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4