
२४ भदौ, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु लगाएको छ । जेनजी आन्दोलनले उग्ररुप लिएपछि बेलुका ४ः३० बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको हो ।
प्रशासनले रत्नराजमार्गअन्तर्गत सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमल र यसको उत्तर–दक्षिण तीन सय मिटरमा आवतजावतमा रोक लगाएको छ ।
सुर्खेतमा आन्दोलनकारीले प्रमुख राजनीतिक दलका कार्यालयमा आगजनी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4