+
+
Shares

विराटनगरको भाटभटेनीमा तोडफोड

सरकारी कार्यालय र नेताको घर खोजीखोजी आगजनी गरेको समूहले विराटनगरको भाटभटेनी लुटपाट गरेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरमा जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र तोडफोड भएको छ।
  • सरकारी कार्यालय र नेताको घरमा आगजनी गर्ने समूहले भाटभटेनी लुटपाट गरेका हुन्।
  • लुटपाट भएको स्थानमा सुरक्षाकर्मी नभएको र प्रहरी नआएको भाटभटेनी व्यवस्थापनले जनाएको छ।

२४ भदौ, विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरको भाटभटेनी लुटपाट भएको छ ।

सरकारी कार्यालय र नेताको घर खोजीखोजी आगजनी गरेको समूहले विराटनगरको भाटभटेनी लुटपाट गरेका हुन्।

लुटपाटका क्रममा प्रदर्शनकारीले भाटभटेनी तोडफोड पनि गरेका छन् । लुटपाट भएको स्थानमा सुरक्षाकर्मी छैनन।

लुटपाटको विषयमा जानकारी गराउँदा प्रहरी नआएको भाटभटेनी व्यवस्थापनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?