+
+
Shares

प्रेम राई र प्रेम आलेको घर जल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १२:४४
प्रेम आलेको घर

२५ भदौ, काठमाडौं । एकीकृत समाजवादीका नेता प्रेम आलेको घर जलेको छ । काठमाडौंको महादेवस्थानस्थित आलेको घरमा अगजनी भएको हो ।

जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईको घर पनि जलेको छ । घट्टेकुलो स्थित राइको घरमा पनि आगजनी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?