
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ९ नयाँ बस्तीको ध्यानकुटी बिहार भीत्रको चोकमा बम भेटिएको छ।
- जिल्ला प्रहरी प्रमुख कोमल शाहले नेपाली सेनाको बम बिस्पोजल टोली घटनास्थलतर्फ जादै गरेको जानकारी दिनुभयो।
२४, भदौ काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ९ नयाँ बस्तीमा बम भेटीएको छ ।
बनेपा नगरपालिका ९ नयाँ बस्तीको ध्यानकुटी बिहार भीत्रको चोकमा बम भेटिएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।
अहिले नेपाली सेनाको बम बिस्पोजल टोली जादै गरेकाे जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4