
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ।
चिकित्सकहरूले आइतबार साँझ दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलमा दीप प्रज्वलन गरेका हुन् ।
डा. अजयसिंह थापाको संयोजकत्वमा आयोजित कार्यक्रममा श्रदाञ्जलिसभा समेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4