 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहा र वनमन्त्री संजय कुमार यादवले पदबाट राजीनामा दिएका छन्।
- उनीहरूले भदौ २४ गते मुख्यमन्त्री सतीश कुमार सिंहलाई राजीनामा पत्र बुझाएका थिए।
- जनमत संसदीय दलले मुख्यमन्त्री र मन्त्री फिर्ता नलिने भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख र सभामुखलाई पठाएको छ।
३१ भदौ, जनकपुरधाम। मधेश प्रदेशका जनमतका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहा र वनमन्त्री संजय कुमार यादवले पदबाट राजिनामा दिएका हुन् ।
उनीहरुले भदौ २४ गतेकै मितिको राजिनामा पत्र मुख्यमन्त्री सतीश कुमार सिंहलाई बुझाएका छन्।
जिएनजीको आन्दोलन चर्किँदा मुख्यमन्त्री सतीश कुमार सिंहले फेसबुकबाटै राजिनामा घोषणा गरेका। तर उनले पछि राजिनामाको कुरा फेरेका छन्।
उनले औपचारिक राजीनामा दिन नमानेपछि जनमत संसदीय दलले प्रदेश प्रमुख र सभामुखसमक्ष मुख्यमन्त्री/मन्त्री फिर्तासँगै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको पत्र पठाएका छन्। मधेस सरकारमा जनमतका दुई मन्त्री थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4