+
+
Shares

शिक्षामन्त्रीलाई मन्त्रालयमै यसरी हुँदैछ गाँसबासको व्यवस्था (तस्वीरहरू)

अहिले कोठाको लागि चाहिने सामान ल्याउने क्रम जारी छ । कर्मचारीहरूले किचेनका लागि चाहिने आवश्यक सामानहरू ओसारीरहेका छन् । 

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ असोज ७ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त शिक्षामन्त्री महावीर पुनको लागि मन्त्रालयमै कोठाको व्यवस्थापन गरिएको छ।
  • मन्त्री पुनले शपथ ग्रहणपछि मन्त्रालयमै बस्ने व्यवस्था गर्न कर्मचारीहरूलाई निर्देशन दिएका थिए।
  • कोठाको लागि आवश्यक सामान ल्याउने काम जारी छ र कर्मचारीहरूले किचेनका लागि सामग्री ओसारिरहेका छन्।

७ असोज, काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनको लागि मन्त्रालयमै कोठाको व्यवस्थापन गरिएको छ ।

अहिले कोठाको लागि चाहिने सामान ल्याउने क्रम जारी छ । कर्मचारीहरूले किचेनका लागि चाहिने आवश्यक सामानहरू ओसारीरहेका छन् भने कोहीले व्‍यवस्थापन गरिरहेका छन् ।

मन्त्री पुनले हिजो शपथ ग्रहरण गर्दा मन्त्रालयमै बस्‍ने व्यवस्था गर्न कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।   त्यसपछि उनी एक दिन भने राष्ट्रिय आविष्कार केन्द्रमै गएर बसेका थिए ।

सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनमा जलाइपछि केशर महलबाट मन्त्रालयले सेवा प्रवाह गरिरहेको छ ।

हेर्नुहोस् थप तस्वीरहरू : 

 

 

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?