
News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा दशैं मेलाको अवसरमा राखिएको झुला भाँचिएको छ।
- झुलामा दर्जनौं मान्छेहरु फसेका छन् र उद्धार कार्य भइरहेको छ।
- मेला हेर्न गएका मान्छेहरू चढेको झुला बीचबाटै भाँचिएको हो।
१० असोज, जनकपुरधाम। जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा दशैं मेलाको अवसरमा राखिएको झुला भाँचिएको छ ।
मेला हेर्न गएका मान्छेहरू चढेको झुला बीचबाटै भाँचिएको हो।
बिस्तारै चलिरहेको बेलामा भाँचिएकोले मानवीय क्षति भने भएको छैन। ठूलो दुर्घटनाबाट जोगिएको छ।
झोलामा दर्जनौं मान्छेहरु फसेका छन् । अहिले झुलामा फसेकाको उद्धारका लागि क्रेन आइपुगेको छ ।
उनीहरूको उद्धार कार्य भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4