+
+
WC Series
पोखरा एभेन्जर्स 2025
57/4 (8.6)
VS
६६ बलमा १०९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १०:३७

१२ असोज, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।

सर्लाहीको लालबन्दीमा आजपा मधेस प्रदेश कमिटीको बैठक एवम् दशैं, दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले गुण्डुमा भेला गर्नुको साटो सार्वजनिक रुपमै माफी मागेर राजनीतिबाट सन्यास लिंदा ओली स्वयमको हित हुने सुझाव दिए ।

सार्वजनिक रुपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिनुको साटो ओलीमा हठ, घमण्ड र अहंकार अझै कायमै रहेनु बिडम्बनापूर्ण रहेको उनको भनाइ छ । साहले एमालेले ओलीलाई अब अघि  नलगाओस पनि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?