+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कटारी-घुर्मी सडकखण्डमा सवारी आवागमन बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १६:५४
फाइल

१८ असोज, काठमाडौं । लगातार वर्षा र खराब मौसमका कारण उदयपुर जिल्ला प्रशासन कार्यालय, गाइघाटले कटारी–घुर्मी सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा रोक लगाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार २०८२ साल असोज १८ गते बिहानदेखि उदयपुर जिल्ला तथा आसपासका क्षेत्रमा लगातार भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार असोज २१ गतेसम्म वर्षा जारी रहने सम्भावना रहेकाले जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?