
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार केराको मूल्य दर्जनमा १३ रुपैयाँले घटेको छ।
- आज कालीमाटी बजारमा केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय १० देखि अधिकतम १ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ।
- हिजो शनिबार केरा थोक मूल्य न्यूनतम १ सय ३० देखि अधिकतम १ सय ४० र औसत १ सय ३५ रुपैयाँ थियो।
२६ असोज, काठमाडौं । स्थानीय बजारमा केराको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार केराको मूल्य घटेको देखाएको हो ।
आज आइतबार केराको औसत मूल्य दर्जनमा १३ रुपैयाँ घटेको छ ।
कालीमाटी बजारमा आज आइतबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय १० देखि अधिकतम १ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै औसत मूल्य भने १ सय २२ रुपैयाँ कायम छ ।
हिजो शनिबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय ३० देखि अधिकतम १ सय ४० र औसतमा १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।
एक महिनाअघि भने केरा प्रतिदर्जन न्यूनतम १ सय ३० देखि अधिकतम १ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4