+
+
Shares

सर्वोच्च अदालतले पर्सिदेखि रिट दर्ता गर्ने

आइतबार बसेको पूर्ण बैठकले रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते २०:२०

२६ असोज, काठमाडौं । सर्वोच्च अदालतले पर्सिदेखि रिट दर्ता गर्ने भएको छ ।

आइतबार बसेको पूर्ण बैठकले रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो ।

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू २८ असोजदेखि दर्ता एवं सुनुवाइ हुने सूचना प्रकाशित गरिएको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?