+
+
Shares

हेटौंडाको राप्ती खोला पुल मुनि एक पुरुष मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १९:०३

२८ असोज, काठमाडौं ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका बस्तीपुरमा एक व्यक्ति मृत फेला परेका छन् ।

प्रहरीका अनुसार हेटौंडा-१९ बस्तीपुरस्थित भुन्द्रुङ तर्फ जाने नयाँ पुल मुनि राप्ती खोलाको बगरमा करिब ३० वर्षका पुरुष मृत फेला परेका हुन् ।

उनको पहिचान हुन नसकेको र शव पहिचानका लागि प्रहरीले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?