+
+
Shares

भिन्डीको मूल्य बढ्यो, किलोको कति ?

आज बुधबार भिन्डीको भाउ थोकमा प्रतिकिलो ३० रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार भिन्डीको थोक मूल्य प्रतिकिलो ३० रुपैयाँले बढेको बताएको छ।
  • भिन्डीको मूल्य मंगरबार प्रतिकिलो १ सय २५ रुपैयाँबाट बुधबार १ सय ५५ रुपैयाँमा पुगेको छ।
  • असोज पहिलो साता भिन्डीको मूल्य प्रतिकिलो ८१ रुपैयाँ र साउन दोस्रो साता ३७ रुपैयाँमा किनबेच भएको थियो।

२९ असोज, काठमाडौं । स्थानीय बजारमा भिन्डीको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार बुधबार भिन्डीको थोक (होलसेल) मूल्य बढेको हो ।

आज बुधबार भिन्डीको भाउ थोकमा प्रतिकिलो ३० रुपैयाँ बढेको छ । हिजो मंगरबार प्रतिकिलो १ सय २५ रुपैयाँमा किनबेच भएको भिन्डी आज १ सय ५५ मा किनबेच भइरहेको छ ।

असोज पहिलो साता भिन्डी प्रतिकिलो ८१ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, साउन दोस्रो साता भने भिन्डी प्रतिकिलो ३७ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?